जोडिनुहोस
बिहिबार, असार ५, २०८२
बिहिबार, असार ५, २०८२

हालको खबर

  • होमपेज
  • रिलायन्स लाइफको व्यतित बीमालेखमा शतप्रतिशत छुट

रिलायन्स लाइफको व्यतित बीमालेखमा शतप्रतिशत छुट

रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै आफना बीमीतहरुलाई व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

कम्पनीले समस्त अर्थतन्त्र र ग्राहक बर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी आफ्ना ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल मंसिर महिनाभित्र ग्राहकले पुनर्जागरण गरेमा सो मा लाग्ने विलम्ब शुल्कमा शत्प्रतिशत छुट प्रदान गर्ने जनाएको छ।

5195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका