जोडिनुहोस
बुधबार, साउन १, २०८२
बुधबार, साउन १, २०८२
  • होमपेज
  • अर्बपति गभर्नरः सानिमा बैंकमा २ लाख ४५ हजार कित्ता शेयर, काठमाडौंमा २ वटा घर, जलविद्युतमा १९ करोड लगानी, ३४ तोला सुन, अरु के के ?

अर्बपति गभर्नरः सानिमा बैंकमा २ लाख ४५ हजार कित्ता शेयर, काठमाडौंमा २ वटा घर, जलविद्युतमा १९ करोड लगानी, ३४ तोला सुन, अरु के के ?

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको सम्पत्ती डरलाग्दो मात्रै छैन सुन्दा नै जीउ सिरिङ्ग हुने छ भन्दा अब चाहि फरक पर्दैन । गभर्नर पौडेलको सानिमा बैंकमा मात्रै २ लाख ४५ हजार भन्दा बढि कित्ता शेयर छ भन्दा फरक पर्दैन । यति मात्रै होइन उनीको काठमाडौंमा २ वटा घर छ भने जलविद्युत कम्पनीहरुमा १९ करोडको लगानी देखिन्छ । उनीसँग ४५ तोल सुन मात्रै छैन अरु के के छ । यो पनि चाख लाग्दो छ भन्दा अब चाहि फरक पर्दैन ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण हालै सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था अनुसार उनले आफ्नो नाममा रहेको सम्पत्ति सार्वजनिक गरेको देखिन्छ । गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो र पत्नीका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । अघिल्ला गभर्नरहरुको जग्गा जमिनतर्फ धेरै लगानी रहेकामा पौडेलको भने सूचिकृत कम्पनीहरुको सेयरमा धेरै लगानी देखिन्छ । उनले आफू र पत्नी प्रतिभा शर्मा दुबैको नाममा सेयर लगानी गरेके पुष्टि आफैले गरेको देखिन्छ ।

ललितपुर महानगरपालिका वडा नम्बर ४ भैसेंपाटी मा प्रतिभाको नाममा घरजग्गा छ। ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ । १ करोड ५५ लाख रुपैयाँमा खरीद गरेको गभर्नरले जनाएका छन्। यो सम्पत्तिको स्रोत पैत्रृक र स्वआर्जन भनिएको छ । भन्दा फरक पर्दैन । अर्को घरजग्गा नवलपरासीको गैंडाकोटमा छ । त्यहाँको मूल्य ६० लाख उल्लेख गरिएको छ । गभर्नर पौडेलसँग सुनका गहना ४५ तोला छ भने हिरा करिब १५ लाख रुपैयाँ बराबरको छ । सुन पैतृक आर्जन तथा हिरा स्वआर्जन रहेको उल्लेख गरिएको छ ।

पौडेलले आफ्नो र पत्नीका नाममा २० लाख ६८ हजार रुपैयाँ बैंकमा बचत देखाएका छन् । उनले सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकमा बचत गरेका छन् । यसबाहेक डलर खाता पनि छ । उनको नामको डलर खातामा ६६ अमेरिकी डलर छ । उनले पत्नीको खातामा ४४ सय ४६ अमेरिकी डलर रहेको उल्लेख गरेका छन् । आजको दर अनुसार यो भनेको ६ लाख २२ हजार रुपैयाँ हाराहारी हो । भन्दा फरक पर्दैन । गभर्नरकी पत्नीका नाममा ४४ लाख रुपैयाँमा खरिद गरेको सुजुकी कार छ । पौडेलले २०७७ भदौमा यो गाडी किनेको उनीको दाबी छ ।

सानिमा बैंकमा प्रवर्धक सेयर छ । उनीसँग २ लाख ४४ हजार १७६ कित्ता सेयर छ । उनी यही सेयरका कारण केही वर्षअघि सानिमा बैंकको सञ्चालक पनि भएका थिए ।

आफ्नो र पत्नीको नाममा १४ करोड रुपैयाँभन्दा बढीको सेयर रहेको पौडेलले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । गभर्नर पौडेलको जलविद्युत कम्पनी र लगानी कम्पनीहरुमा सेयर खुलेको छ । भन्दा फरक पर्दैन । सानिमा बैंकमा प्रवर्धक सेयर छ । उनीसँग २ लाख ४४ हजार १७६ कित्ता सेयर छ । उनी यही सेयरका कारण केही वर्षअघि सानिमा बैंकको सञ्चालक पनि भएका थिए । उनका अनुसार, यो सेयरको मूल्य २ करोड ४४ लाख १७ हजार ६०० रुपैयाँ छ । भन्दा फरक पर्दैन । अब उनीले सानिमा बैंकको बेथितीलाई कसरी लिने हुन् । यो हेर्न बाँकी छ । हेक्का होस् ।

ग्लोबेको प्रालिको एक लाख ८६ हजार ८३४ कित्ता सेयर पौडेल तथा ७५ हजार कित्ता सेयर उनकी पत्नीको नाममा छ ।

प्रवर्धकबाट सर्वसाधारणमा रुपान्तरण भएको सानिमा माइ हाइड्रोको पनि ९२ हजार ५७९ कित्ता सेयर छ । यसबाहेक सानिमा मिडल तमोर हाइड्रोमा एक लाख ८८ हजार कित्ता सेयर छ । ग्लोबेको प्रालिको एक लाख ८६ हजार ८३४ कित्ता सेयर पौडेल तथा ७५ हजार कित्ता सेयर उनकी पत्नीको नाममा छ । गभर्नर पौडेलको नाममा संयुक्त हाइड्रोपावरको ५ लाख कित्ता र चितवन इनर्जीको २ लाख ५० हजार कित्ता सेयर छ । कुल १५ लाख ३६ हजार ५८९ कित्ता सेयर रहेको गभर्नरले आफ्नो सम्पत्ति विवरणमा देखाएका छन् । सचेत भया ।

415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका