जोडिनुहोस
बुधबार, साउन १, २०८२
बुधबार, साउन १, २०८२
  • होमपेज
  • वाणिज्य बैंकहरुको कर्जा व्याजदर इतिहासमै सस्तोः आधार व्याजदर ५ प्रतिशत तल ?

वाणिज्य बैंकहरुको कर्जा व्याजदर इतिहासमै सस्तोः आधार व्याजदर ५ प्रतिशत तल ?

नेपालका वाणिज्य बैंकहरुको कर्जा ब्याजदर इतिहासमै सस्तो भएको छ भन्दा अब चाहि फरक पर्दैन । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत कम गर्दा आधार दर तल आइ कर्जा थप सस्तिन पुगेको देखिन्छ । कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा आधार दर (बेस रेट) तल आएको हो । दुईवटा वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल आएको छ । स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५ प्रतिशतभन्दा तल आएको देखिन्छ ।

बेस रेट स्टान्डर्ड चार्टर्डको ४.९ र राष्ट्रिय वाणिज्य बैंकको ४.९७ प्रतिशतमा आइपुगेको देखिन्छ । आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन् । भन्दा फरक पर्दैन । सचेत भया ।

370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?