जोडिनुहोस
सोमवार, मंसिर ३०, २०८२
सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • प्रभु बैंकले आरम्भ चौतारी लघुवित्तका कर्मचारीलाई विशेष बैंकिङ सेवा दिने

प्रभु बैंकले आरम्भ चौतारी लघुवित्तका कर्मचारीलाई विशेष बैंकिङ सेवा दिने

प्रभु बैंकले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई सुविधासम्पन्न बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । बैंक रलघुवित्तबीच यस सम्बन्धी एक सम्झौता भएको छ ।

सम्झौतामा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरे । यो सम्झौतापछि लघुवित्तका कर्मचारीले सुविधासम्पन्न बैंकिङ सेवा पाउने बैंकले जनाएको छ ।

बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल इन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड– नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई २०२५ बाट बैंक सम्मानित भइसकेको छ ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?