जोडिनुहोस
सोमवार, मंसिर ३०, २०८२
सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • सालपा विकास बैंकले सवा १७ करोडको आइपीओ निष्कासन गर्ने

सालपा विकास बैंकले सवा १७ करोडको आइपीओ निष्कासन गर्ने

सालपा विकास बैंकले आइपीओ निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सालपालाई चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको सेयर निष्कासन गर्न सोमबार अनुमति दिएको हो।

बैंकले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ निष्कासन गर्नेछ। बैंकको चुक्ता पुँजी हाल ५२ करोड २३ लाख रुपैयाँ छ। बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका