जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकबाट निओ रेमिट र युनाइटेड रेमिटमा आएको रेमिटान्सको भुक्तानी लिन सकिने

राष्ट्रिय वाणिज्य बैंकबाट निओ रेमिट र युनाइटेड रेमिटमा आएको रेमिटान्सको भुक्तानी लिन सकिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निओ रेमिट तथा युनाइटेड रेमिटसँग टेमिटान्स भुक्तानीसम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार दुवै रेमिटमार्फत विदेशबाट आएको पैसा अब राष्ट्रिय वाणिज्य बैंकका सबै शाखाहरूबाट भुक्तानी हुने बैंकले जानकारी दिएको छ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रालिका प्रमुख कार्यकारी अधिकृत सागर खनाल तथा युनाइटेड रेमिटका सुदनसिंह सिलवालले हस्ताक्षर गरेका छन्।

बैंकका अनुसार दूर दराजमा रहेका ग्राहकहरूले पनि यो सुविधा प्राप्त गर्न सक्नेछन्। साथै उक्त रेमिटबाट सोझै खातामा रकम जम्मा पनि गर्न सकिनेछ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका