जोडिनुहोस
बिहिबार, चैत्र २०, २०७६
बिहिबार, चैत्र २०, २०७६

हाम्रो बारेमा

आर्थिक बजार राष्ट्रिय मासिकद्धारा सञ्चालित आर्थिक बजार न्युज डटकम विसं २०७१ देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । पत्रकारिताको आधारभूत सिद्धान्त तथ्यपरकता, सन्तुलन र विश्वसनियतामा आधारित रहेर विश्वभरका ताजा सूचना प्रवाह गर्नु यसको मूल धर्म हो ।
हामी पत्रकारिताको विश्वव्यापी आधारभूत मान्यतालाई कहिल्यै डगमगाउन दिने छैनौं । वर्तमान समय सूचना र प्रविधिको युग हो । २१ औं शताब्दी प्रविधिले साँघुरो भइसकेको छ । नयाँ र प्रभावकारी मिडियाको रुपमा विश्वभर अनलाइन सञ्चारमाध्यम उदाइ सकेको छ । यसको आमसमुदायमा छुट्टै र विशेष प्रभाव छ । सोही अनुरुप हामी पनि काठमाडौंबाट आर्थिक बजार न्युज माध्यमबाट सही सूचना दिन श्रोता, पाठक, दर्शकमाझ आएका हौं । हामी सही सूचना प्रवाह गर्छौ, ठिक, बेठिक, राम्रो र नराम्रो भनेर मूल्यांकन गर्नै जिम्मा सम्पूर्ण आमसमुदायको नै हो ।

 

हाम्रो समूह

भूपेन्द्र आचार्य

प्रकाशक/सम्पादक

निरोज प्रसाइ

आइटी अफिसर

हामीले सेवा गर्यौँ