जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • विज्ञापन संघको अध्यक्षमा सुदीप थापा

विज्ञापन संघको अध्यक्षमा सुदीप थापा

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा सर्वसम्मत चयन भएका छन् ।संघको २४औं वार्षिक साधारणसभाबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

साधारणसभाबाट संघको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान र महासचिवमा कृष्णप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । संघको कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् ।

सदस्यहरुमा अरुणकाजी स्थापित, रोशन रेग्मी, आरसी, सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल निर्वाचित भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?