जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सनराइज बैंकद्घारा वृक्षारोपण

पत्रपत्रीका

सनराइज बैंकद्घारा वृक्षारोपण

सनराइज बैंकद्घारा वृक्षारोपण

सनराइज बैंकले वातावरण संरक्षण हेतु त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ । क्लबले वातावरण र खेलकुद प्रबद्घनको लागि ल्याएको “Go Green Golf Campaign” अन्तरगत आयोजना गरेको उक्त कार्यक्रममा ५०० वटा विभिन्न जात जातीका बिरmवाहरm लगाइएको थियो । गल्फ खेलाडीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक भुमिका निर्वाह गदै आएको छ ।

बैंकका अध्यक्ष मोतीलाल दुगड तथा वलाधक्ष्य रथि गौरव तन्डुलले बृक्षरोपण गरी सुरmवात गरेका थियो । उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, ईं शैलेन्द्र गुरागाईं र त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका तर्पmबाट पूर्व प्रधान सेनापती रmकमाङ्गद कटवालका साथै सन्राइज बैंक र आर्मीका तर्पmबाट अन्य पदाधिकारीहरmले पनि बृक्षरोपण गरेका थिए ।

13965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका