जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनएमबि–५० म्युचुअल फन्ड शुरु

पत्रपत्रीका

एनएमबि–५० म्युचुअल फन्ड शुरु

एनएमबि–५० म्युचुअल फन्ड शुरु

एनएमबि क्यापिटल लिमिटेडले फरक अवधारणासहित आफ्नो तेस्रो म्युचुअल फन्ड ‘एनएमबी–५०’ शुरुवात गरेको छ । शेयरमा लगानी गरी राम्रो लाभांश वितरण गर्ने उद्देश्यसहित एनएमबि क्यापिटलले तेस्रो म्युचुल फन्डको रुपमा  ‘एनएमबि–५०’ लन्च गरेको हो ।

यो म्युचुल फन्ड नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वटा कम्पनीको शेयरमा मात्र केन्द्रित हुनेछ । यस्तो अवधारणाको म्युचुल फन्ड नेपालमा पहिलो भएको कम्पनीको दाबी छ

एनएमबि क्यापिटलको सञ्चालक समिति अध्यक्ष पशुपति मुरारकाले एक वर्ष लामो अध्ययनपछि यो स्किम ल्याइएकाले बजारमा तरलता प्रवाहमा समेत सहयोग गर्ने र घट्दो बजारमा समेत लगानीकर्तालाई राम्रो प्रतिफल मिल्ने दाबी गरे । यो म्युचुअल फन्डको प्रतिइकाई मूल्य १० अंकित १२ करोड इकाई साउन १३ गतेबाट बिक्री खुला हुनेछ ।

10475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका