

सनराईज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले कुपण्डोलमा ११७ औँैँे शाखा संचालनमा ल्याएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सन््राइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रmपमा शाखा कार्यालय र ए. टि. एम. को उद्घाटन गर्नुभएको थियो । उतm कार्यक्रममा संचालक समितिका सदस्यहरु शारदा शर्मा पुडासैनी, ओम कृष्ण जोशी तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालका साथै बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सनराईज बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ ।
सम्बन्धित समाचार
