जोडिनुहोस
मङ्लबार, अशोज १६, २०८०
मङ्लबार, अशोज १६, २०८०
  • होमपेज
  • मेगा बैंकको बचत खातामा बीमा सुविधा

बैंकिङ्ग

मेगा बैंकको बचत खातामा बीमा सुविधा

मृतकको परिवारलाई ५० हजार दाबी भुक्तनी

मेगा बैंकको बचत खातामा बीमा सुविधा

मेगा बैंक लिमिटेडको नारायणगढ शाखाले मृत्यु वापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकले कर्मचारी बचत खाता अन्तर्गत सडक दुर्घटनाबाट मृत्यु भएका ब्यक्तिको आफन्तालाई बीमा सुबिधा बापतको रकम हस्तान्तरण गरेको हो ।

बैंकले टिकौली जंगलमा सबारी दुर्घटनाका कारण ज्यान गुमाएका रत्ननगरका सञ्जय चौधरीको आफन्तालाई बीमा वापतकोे ५० हजार रुपैया रकम हस्तान्तरण गरेको जनाएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका