

थाईल्याण्डको बैङकमा सम्पन्न भएको Emerging Asia insurance Awards & Conclave 2019 कार्यक्रममा सगरमाथाइन्स्योरेन्स कम्पनी लिमिटेड Special Recognition Award for General Insurance Company of the Year 2019बिधाबाट पुरस्कृत भएको छ ।
उक्त कार्यक्रम Indian chamber of Commerce ले आयोजना गरेको थियो ।
गत वर्ष सोही संस्थाबाट कम्पनी Product Innovation in General Insurance विधामा पुरस्कृत भएको थियो । (Dig – In Drivers & Customers) बिषयक कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्यानलिष्टको भुमिका निर्वाहगरेका थिए ।
सम्बन्धित समाचार
