जोडिनुहोस
आइतवार, असार १९, २०७९
आइतवार, असार १९, २०७९
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सलाई अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत

सगरमाथा इन्स्योरेन्सलाई अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत

थाईल्याण्डको बैङकमा सम्पन्न भएको Emerging Asia insurance Awards & Conclave 2019 कार्यक्रममा सगरमाथाइन्स्योरेन्स कम्पनी लिमिटेड Special Recognition Award for General Insurance Company of the Year 2019बिधाबाट पुरस्कृत भएको छ ।

उक्त कार्यक्रम Indian chamber of Commerce ले आयोजना गरेको थियो ।

गत वर्ष सोही संस्थाबाट कम्पनी Product Innovation in General Insurance विधामा पुरस्कृत भएको थियो । (Dig – In Drivers & Customers)  बिषयक कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्यानलिष्टको भुमिका निर्वाहगरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका