जोडिनुहोस
सोमवार, चैत्र १३, २०७९
सोमवार, चैत्र १३, २०७९
  • होमपेज
  • सेञ्चुरी बैंकको कर्मचारीलाई लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारीलाई लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर  एक हजार रुपैयाँमा बचत खाता खोल्ने गरी ‘प्रिमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ । यस खातामा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ ।

यस खाता योजनामा ग्राहकले  सात लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र रु. एक लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउनुहुनेछ । साथै निःशुल्क एसएमएस, मोबाइल र ई बैंकिङ, आस्बा सेवा, डेबिट कार्ड तथा निःशुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका