
सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले बानेश्वरमा १२१ औँैँे शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रमा बैंकको अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नुभयो ।
सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष राम कुमार के. सी र शारदा शर्मा पुडासैनीले ए. टि. एम. उद्घाटन गर्नुभएको थियो । उतm कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालका साथै अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सन््राइज बैंकले १२१ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४१ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ ।