

बैंकको सञ्चालक समितिको ३०८औं बैठकले शेयरधनीलाई आव २०७५/0७६ को वितरणयोग्य नाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षमा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधिभित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ ।
सम्बन्धित समाचार
