जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रिकेट खेलमा सिटिजनलाई सेञ्चुरीले हरायो

क्रिकेट खेलमा सिटिजनलाई सेञ्चुरीले हरायो

अल्टिमेट इन्डोर क्रिकेटद्धारा शुक्रबार आयोजीत अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक बिरुद्ध सेञ्चुरी बैंकको जित भएको छ ।

सो जितसंगै सेञ्चुरी बैंकले उपाधी लगातार तीन पटक जितेर ह्याट्रिक गर्न सफल भएको छ ।

साथै शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा सेञ्चुरी बैंकले एनआईसि एसिया बैंकलाई पराजित गरि च्याम्पियन बन्न सफल भएको छ ।

6400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?