जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच सम्झौता

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच सम्झौता

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतामा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंक लि. का कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग JANBI कोर्स लगायत अन्य विविध तालिम प्रदान गर्ने सहमति भएको छ ।

तालिमपश्चात कर्मचारीहरुमा कुशल कार्य सम्पादन क्षमता अभिवृद्धि र सकरात्मक सोचको विकास हुने अपेक्षा सहित समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछाने र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बाले हस्ताक्षर गर्नुृ भएको छ ।

8325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका