best law school personal statement editing service 4 grade homework help british council delhi creative writing course do my homework traduction francais creative writing poem by gervase phinn how to do your homework at night how to stay calm when doing homework with your child creative writing toolkit ks2 creative writing year 8 tes how to do your homework online making money from creative writing canadian space agency creative writing will writing service that come to your home service writing creative writing roller coaster ranking creative writing programs www content writing service history coursework help high school research paper help business plan maker apk upenn supplemental essay help hey google can you do my homework for me someone write your essay studymode case study columbus custom carpentry case solution get help with essay writing do my essay app kent creative writing phd california creative writing mfa uchicago core creative writing moon primary homework help
जोडिनुहोस
बिहिबार, बैशाख २, २०७८
बिहिबार, बैशाख २, २०७८
  • होमपेज
  • सीइओ र सञ्चालकहरुको पदमोह देखेर मलाई रुन मन लाग्यो

सीइओ र सञ्चालकहरुको पदमोह देखेर मलाई रुन मन लाग्यो

गर्भनर साव एकपछि अर्को गर्दै राष्ट्र बैंकको निर्णय र निर्देशन सर्वोच्च अदालतबाट बदर भएका छन् नि ?
यसमा मेरो असन्तुष्टी पक्कै छन् । तर, कुर्सी र पैसा मोह भएका सीइओ र बैंक सञ्चालकहरु देखि मलाई रुन मन लाग्यो । नियामक निकायको निर्देशन मान्ने कर्तव्य बैंकका सीइओ र सञ्चालकहरुको हो कि होइन ?

अहिले नेपाल बैंकर्स संघ र बैंक सञ्चालकहरु नै खुलेर राष्ट्र बैंकको विरोध गरिरहेका छन् नि ?
यसमा कुनै तुक छैन । बैंक जनताको पैसा भएको ठाउँ हो । व्यक्तिगत कम्पनी होइन । आफू बुढो भएपछि, काम गर्न नसक्ने भए, छोरा छोरीलाई जिम्मेवारी दिनु पर्दछ । तर, हाम्रो देशमा आजीवन आमजनताको निक्षेप र लगानी रहेको बैंकमा आफै बस्ने यो कस्तो अचम्म हो ।

राष्ट्र बैंक अब आफ्नो निर्देशनहरुबाट ब्याक हुने हो र ?
होइन, अझै कडा निर्देशन हामी ल्याउदैछौं । राष्ट्र बैंकलाई चुनौती दिने, मुद्दामामिला गर्ने, अनि आफुलाई फाइदा हुने कुरा मात्रै गर्ने, के हो नियमक निकाय बुझ्न प¥यो नि ।

बैंक सञ्चालक र सीइओ राजनीतिक नेतृत्व र शक्ति केन्द्रको आडमा आफ्नो पद र कुर्सी जोगाउन खोजेको देखिन्छ । ठूला शक्ति केन्द्र धाएर १०० वर्ष पदमा रहने परिपाटी देखिएको सत्य हो । यति मात्र होइन आफ्नो निरीहता र बैंकरको पहुँचबारे । गर्न पनि के के सक्या हो । यो देखेर म अच्चम परेको छु । बैंक सञ्चालक तथा सीइओले नियमक निकायको निर्देशन मान्ने हो ।

 

नेपाल बैंकर्स संघ, सीइओहरुको संगठन हो । उनीहरुले नै मुद्दा मामिला र राष्ट्र बैंक बिरुद्ध प्रेस विज्ञप्ती जारी गरेको अवस्था पनि छ नि ?
नेपाल बैंकस संघ कर्मचारीहरुको सट्टा बैंक सञ्चालकहरुको संगठन हुनपर्ने हो । तर, कर्मचारी तलब खाने सीइओहरु सदस्य बैंकर्स संघमा छन् । उनीहरुले आफ्नो स्वार्थ रक्षका लागि सकिृय बनाई राखेको अवस्था देखिन्छ । अब सीइओ होइन नेपाल बैंकर्स संघमा सञ्चालक बस्नु पर्दछ । कर्मचारीले संगठन चलाउने होइन । बैंक चलाउने हो । अनि यो गर त्यो गर भनी पत्रिका र पर्चावाजी गर्ने । तर्साउन खोज्ने यो अन्त्य हुनु जरुरी छ ।
सीइओ र सञ्चालहरु कुर्सी जोगाउन शक्ति केन्द्र पुगेको प्रष्टै देखिन्छ नि ?
यो सत्य हो । बैंक सञ्चालक र सीइओ राजनीतिक नेतृत्व र शक्ति केन्द्रको आडमा आफ्नो पद र कुर्सी जोगाउन खोजेको देखिन्छ । ठूला शक्ति केन्द्र धाएर १०० वर्ष पदमा रहने परिपाटी देखिएको सत्य हो । यति मात्र होइन आफ्नो निरीहता र बैंकरको पहुँचबारे । गर्न पनि के के सक्या हो । यो देखेर म अच्चम परेको छु । बैंक सञ्चालक तथा सीइओले नियमक निकायको निर्देशन मान्ने हो । ठूला ठूला कुरा गर्ने होइन भूपेन्द्रजी ।

नियमक निकायले दिएको निर्देशन विपरित सीइओ तथा सञ्चालकहरुले मुद्दामा मामिला गर्नु राम्रो पक्ष हो र ?
यो बैंकर र सञ्चालकहरुको कुरा भयो । अधिकार खोज्ने कुरा भयो होला । तर, ९० वर्षको बुढोले बैंक चलाउन सक्दैन । यो चाँही सत्य हो । ७० वर्षका मान्छे सीइओ बन्ने अनि त्यस्तो व्यक्तिले बैंक हाँक्दा परिमाण के आउने हो । त्यो विचार गर्नु प¥यो नि ।

अब सीइओ र सञ्चालकले शक्ति केन्द्र चाहार्न छोडे हुन्छ । ७० वर्षका बैंकर र ९० वर्षका सञ्चालकहरुकै कारण अहिले बैंकहरुमा समस्या आएको हो । केही पैसा हाल्ने अनि बैंकको सञ्चालक बन्ने त्यसपछि बैंकको सबै डिपोजिटकर्ताको पैसा मेरो हो भने जसरी चलाउन खोज्ने गरेकै कारण बैंकमा समस्या आएका छन् ।

राष्ट्र बैंकका निर्देशन कानुनमा नटेकी आएका हुन त ?
होइन । लामो समयको अध्ययन र अनुसन्धान पछि मात्रै यो निर्देशन जारी गरेको हो । त्यसकारण एक न एक दिन यी सबै लागु भएरै छोड्ने छन् । त्यसकारण अब सीइओ र सञ्चालकले शक्ति केन्द्र चाहार्न छोडे हुन्छ । ७० वर्षका बैंकर र ९० वर्षका सञ्चालकहरुकै कारण अहिले बैंकहरुमा समस्या आएको हो । केही पैसा हाल्ने अनि बैंकको सञ्चालक बन्ने त्यसपछि बैंकको सबै डिपोजिटकर्ताको पैसा मेरो हो भने जसरी चलाउन खोज्ने गरेकै कारण बैंकमा समस्या आएका छन् ।

अन्त्यमा राष्ट्र बैंक अब के गर्दछ ?
बैंक र वित्तिय संस्थाको नियमक निकाय के गर्दछ के गर्दैन । त्यो भविष्यमै थाहा होला । तर, जनताको सम्पत्ति रक्षा गर्ने दायित्व हाम्रो हो । छाडा छोड्ने कुरामा हामी सहमत छौनौ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK
0 प्रतिक्रिया
cialis “İnsanı utandıran
0 प्रतिक्रिया
viagra satın al Ofis ve
0 प्रतिक्रिया
Cialis – cialis 5 mg – Bu farklılıklar karş
0 प्रतिक्रिया
kamagra Ancak bayıltan
0 प्रतिक्रिया
en etkili ereksiyon ilacı