जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रिलायन्स लाईफ इन्योरेन्स­द्वारा तीज कार्यक्रम

रिलायन्स लाईफ इन्योरेन्स­द्वारा तीज कार्यक्रम

रिलायन्स लाईफ इन्स्योरेन्सको महेन्द्रनगर शाखा कार्यालयले तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

रिलायन्स लाईफ ईन्स्योरेन्स, शाखा महेन्द्रनगरले शाखामा कार्यरत सक्रिय अभिकर्ता, कम्पनीका कर्मचारीहरुको उपस्थितिमा तीजको शुभकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रमको आयोजना गरिएको इस्योरेन्सले जनाएको छ ।

सहभागी कर्मचारी तथा अभिकर्ताहरुले तीजको गीतमा मनोरञ्जन गर्दै बीमा जागरणा कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा सो शाखाका प्रमुख गणेश सिहं साउदले उत्कृष्ट काम गर्ने अभिकतर्ताहरुलाई फूलमालासहित सम्मान गरेका थिए । शाखा प्रमुख साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अभिकर्ता महेश धामीले गरेका थिए । कार्यक्रममा ४० वढि अभिकर्ताहरुको सहभागिता रहेको रिलायन्स लाईफ कञ्चनपुर शाखाले जनाएको छ ।

5910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका