जोडिनुहोस
शुक्रबार, मंसिर १६, २०७९
शुक्रबार, मंसिर १६, २०७९
  • होमपेज
  • प्रभु बैंकको नयाँ बानेश्वरमा शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंकको नयाँ बानेश्वरमा शाखा कार्यालय सञ्चालनमा

काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १०, मध्य–बानेश्वर अवस्थित रहेको प्रभु बैंक लि. को शाखा कार्यालय का.जि.का.मन.पा. वडा नं. ३१, नयाँ बानेश्वरमा स्थानान्तरण गरी कारोबार शुरु गरिएको छ । उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले आज एक समारोहका विच गर्नुभयो ।

स्थानान्तरण भई नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका