जोडिनुहोस
आइतवार, अशोज १४, २०८०
आइतवार, अशोज १४, २०८०
  • होमपेज
  • एन आई सी एशियाको क्षमा याचना ATM सेवा सुचारु

एन आई सी एशियाको क्षमा याचना ATM सेवा सुचारु

एन आई सी एशिया बैंकको एटिएक सेवा प्राबिधिक कारणवश केही समयको लागि अवरुद्ध भएकोमा हाल उक्त एटिएम सेवा सुचारु भइसकेको ब्यहोरा सम्बन्धित सबैलाई सुचित गरिन्छ । एटिएम सेवा संचालनमा आए संगै यस बैंकको एटिएम कार्ड बाहकहरुले एन आई सी

एशिया बैंकको एटिएम तथा POS Machine मा प्रयोग गरी कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि एटिएम तथा POS Machine को सेवा स्थगन गर्न परेकोमा बैंकले क्षमा मागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका