जोडिनुहोस
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा पशुपतिमा पिउने पानी वितरण

महालक्ष्मी विकास बैंकद्वारा पशुपतिमा पिउने पानी वितरण

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यव्रmमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भाटभटेनि शाखाले हन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा पशुपति मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी, जुस वितरणका साथै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा बैंकले बिहान ७ बजे देखि साँझ ६ बजे सम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण र बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ओम अस्पतालको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्वास्थ्य परिक्षण गराइ भक्तजनहरु प्रत्यक्ष लाभान्वित भएका थिए ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका