जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक

एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक

एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा साधारण बचतमा ६ प्रतिशत रहेको छ भने मुद्दतितर्फ व्यक्तिगतमा ९.२५ र संस्थगततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ ।

यस्तै बैंकको साधारण बचतमा २७ वटा खाता रहेका छन् । यसमा सबै भन्दा बढी ब्याज ६ प्रतिशत रहेको छ भने सबै भन्दा कम ४ प्रतिशत रहेको छ ।

असार मसान्तसम्म बैंकको बेस रेट ८.२१ प्रतिशत रहेको छ । यो बैंकबाट ऋण लिनेले १५.७५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकका अनुसार ट्रम लोन, विभिन्न शिर्षकका ओभरड्राफ्ट लोन लिनेले १७.७५ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ ।

बैंकबाट भेहिकल लोन लिनु परेमा १४.८७ प्रतिशत ब्याज लाग्ने छ भने हाउजिङ लोन लिँदा १५.३७ प्रतिशतसम्म लाग्ने छ । बैंकबाट शैक्षिक कर्जा लिनु परेमा १५.१२ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

बैैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार सेयर धितोकर्जा राखेर ऋण लिनु परेमा १४.८७ प्रतिशतसम्म ब्याज लाग्ने छ

9080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका