जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको शाखा नवलपरासीको सुस्तामा

कामना सेवा विकास बैंकको शाखा नवलपरासीको सुस्तामा

कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीमा रहेको सुस्ता गाउँपालिका वडानम्बर १ स्थित बरुवामा शाखा स्थापना गरी संचालनमा ल्याएको छ।

भदौ २२ गते एक समारोहका बीच बैंकले आफ्नो ९९ औं शाखा कार्यालय सो ठाउँमा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो ।
कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थरुनी, वडाध्यक्ष अशोककुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्साललगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा९९ वटा शाखा तथा ४५ वटा एटीएमको सञ्जाल रहेको छ

7715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?