जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • रिलायन्स लाईफको बीमाशुल्क ई–सेवा मार्फत नै भुक्तानी गर्न सक्ने

रिलायन्स लाईफको बीमाशुल्क ई–सेवा मार्फत नै भुक्तानी गर्न सक्ने

रिलायन्स लाईफको बीमाशुल्क अबदेखि ई– सेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

अनलाईन मार्फत भुक्तानी गर्न सकिने सेवाको समझदारी पत्रमा ई –सेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र रिलायन्स लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै रिलायन्स लाईफको बीमीतले ई –सेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै बीमाशुल्क भुक्तानी गर्न पाउने भएका छन् ।

त्यस्तै कम्पनीले ई –सेवा एकाउन्ट नभएका ग्राहकले ई –सेवाका देशभर रहेका कुनै पनि जोन प्वाईन्ट मार्फत बीमाशुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

5345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका