जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सनराइज बैंकको स्वास्थ्य परिक्षण कार्यक्रम

सनराइज बैंकको स्वास्थ्य परिक्षण कार्यक्रम

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरmमा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको छ । “Healthy Nepal हामी संग संगै” भन्ने नाराको साथ बैंकको भैसीपाटी, बिराटनगर, भैरहवा, गुठीचौर र धनगडी शाखाहरुबाट स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गरेको छ ।

त्यसैगरी बैंकले आश्विन ९ मा राजबिराज र आश्विन ११ मा बेशिसहर शाखामा स्वास्थ्य परिक्षण शिविर कार्यक्रम आयोजना गर्ने जनाएको छ । बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

5370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका