जोडिनुहोस
सोमवार, मंसिर १९, २०७९
सोमवार, मंसिर १९, २०७९
  • होमपेज
  • एनसीसी बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एनसीसी बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले काठमाडौंको  महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाइ ४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत बालबालिकाका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन टिभी तथा आवश्यक सामग्रीका साथै खेलकूद समाग्री   सहयोग गरेको छ ।

उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले  शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापकी दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका