जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपालमा स्वागत छ चिनियाँ राष्ट्रपतिलाई !

नेपालमा स्वागत छ चिनियाँ राष्ट्रपतिलाई !

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाडौंलाई सजाइएको छ ।

राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आइपुग्नेछन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गर्नेछन् ।

सीको भ्रमणलाई लक्षित गर्दै सरकारले उनी हिँड्ने बाटो पीच गरेको छ भने तीनकुने आयरल्याण्डमा दुबो र रुख रोपेर हरियाली बनाएको छ । त्यस्तै सडकका पोलहरुमा चिनियाँ राष्ट्रपति र नेपालका राष्ट्रपतिको फोटो टाँगिएको छ ।

सरकारले सुरक्षा व्यवस्था निकै कडा पारेको छ । सडक जामलाई मध्यनजर गर्दै आइतबार सार्वजनिक विदा समेत दिइएको छ ।

5440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका