जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गुलरियामा ग्लोबल आइएमई बैंककाे नयाँ शाखा

गुलरियामा ग्लोबल आइएमई बैंककाे नयाँ शाखा

ग्लोबल आइएमई बैंकले प्रदेश नं. ५को बर्दिया जिल्ला, गुलरीया नगरपालिका वडा नं. ६ जि.वि.स. रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँशाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या २६७ पुगेको हो ।

बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको पनि बताएको छ ।

5270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका