जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सेञ्चुरी बैंकले दियो शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट

सेञ्चुरी बैंकले दियो शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट

सेञ्चुरी कमर्सियल बैंकले शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट दिएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २५० थान र्टचलाईट हस्तान्तरण गरेको हो ।

बैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितीका महासचिव एलपिश्रेष्ठलाई एक कार्यक्रमकाबिच र्टचलाईट हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएको छ ।

6140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका