जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सनराइज बैंक र सिर्जना फाइनान्सको मर्जर रद्द

सनराइज बैंक र सिर्जना फाइनान्सको मर्जर रद्द

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया रद्द भएको छ । बैंकको जेठ २९ गते बसेको संचालक समितिको बैठकले प्राप्ति गर्ने प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

यी २ संस्थाबीच माघ ८ गते प्राप्ति सम्बन्धि सम्झौता भएको थियो ।

11605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका