जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश दिने

नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश दिने

नबिल बैंकले सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको उक्त निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्त पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ भने बोनस सेयर वितरणपछि १३ अर्ब ४५ करोड पुग्नेछ ।

10110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका