Sticky Breaking News
नेपाल राष्ट्र बैंकद्वारा एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकलाई लिलामी रोक्न र ऋणीहरुलाई दुख नदिन कडा निर्देशन !

नेपाल राष्ट्र बैंकले ढिलै भएपछि राम्रो कामको शुरुवात गरेको छ भन्दा अब चाहि फरक पर्दैन । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकलाई सचेत गराउँदै चेतावनी स्वरुप कडा निर्देशन दिएको खुलेको छ ।
राष्ट्र बैंकले एनआईसी एशिया बैंक बाहेक अरु बैंकलाई समेत सचेत गराएको एक डिपुटी गर्भनरले पंक्तिकारलाई बताए । बैंकहरुले दिनदिनै ऋणीको धितो लीलामीका लागि सार्वजनिक सूचना जारी गर्न थालेपछि सन्त्रास फैलीएको छ भन्दा अब चाहि फरक पर्दैन ।
नेपालको सबै भन्दा ठूलो शाखा सञ्जाल भएको र हाल सबैभन्दा बढि कर्जा प्रवाह गरि नम्बर १ बनेको एनआईसी एशिया बैंकले बैंकका ऋणीहरुको धितो लिलामी ३५ दिने नकट्दै सूचना निकाल्ने र दुख दिने गरेको समाचार आर्थिक बजार न्यूज डटकमले लगातार प्रकाशन गरेपछि बैंक तथा वित्तिय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अब उप्रान्त यस्तो नगर्न कडा निर्देशन दिएको खुलेको हो ।
नेपाल राष्ट्र बैंक उच्च स्रोतले भन्यो आर्थिक बजार न्यूज डटकममा एनआईसी एशियाको चर्को बदमासी पटक÷पटक सार्जजनिक भएपछि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले प्राइम कर्मशियल बैंक र एनआईसी एशिया बैंकलाई कडा निर्देशन दिएको खुलेको छ ।
एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकले ऋणीलाई अति गरेपछि नेपाल राष्ट्र बैंकले पत्र नै काटेर लिलाम नगर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकमा यी दुई बैंक बिरुद्ध दुई सयभन्दा धेरै ऋणीको उजुरी परेको भेटिएको छ । यसबारेमा राष्ट्र बैंकमा उजुरी दिएका ऋणी र सम्बन्धित बैंकलाई बोलाएर राष्ट्र बैंकले स्पष्टीकरण लिने काम गरीरहेको छ भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमै ऋणीको पुनर्तालिकीकरण वा पुनरसंचरना गर्ने छुट दिएको थियो ।
जथाभावि लगानी गर्ने र गरिब र निरिह जनताको घरजग्गा हडप्ने नीति लिएको एनआईसी एशीया बैंक र प्राइम कर्मशियल बैंकलाई नेपाल राष्ट्र बैंकले पत्र काटेको छ भन्दा अब फरक पर्दैन । राष्ट्र बैंकले पर्यटन, होटल, खाद्य सामग्री उत्पादन गर्ने कम्पनी लगायतका ऋणीले लकडाउनयता आम्दानी गर्न नसकेको भन्दै कोरोना राहत दिएको थियो । तर, सो नीति विपरीत एनआईसी एशिया बैंक र प्राइम कर्मशिल बैंकले सयौ ऋणीलाई लिलामी गरिसकेको छ । राष्ट्र बैंकले एनआईसी एशिया बैंक बाहेक अरु बैंकलाई समेत सचेत गराएको एक डिपुटी गर्भनरले पंक्तिकारलाई बताए । बैंकहरुले दिनदिनै ऋणीको धितो लीलामीका लागि सार्वजनिक सूचना जारी गर्न थालेपछि सन्त्रास फैलीएको छ भन्दा अब चाहि फरक पर्दैन ।
भाखा नाघेको तथा सावाँव्याज भुक्तानी गर्न नसकेको भन्दै एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकले ३५ दिन कटेका ऋणीलाई समेत लिलामीको सूचना निकाल्दै आएको भेटिएको छ । एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकले ऋणीलाई अति गरेपछि नेपाल राष्ट्र बैंकले पत्र नै काटेर लिलाम नगर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकमा यी दुई बैंक बिरुद्ध दुई सयभन्दा धेरै ऋणीको उजुरी परेको भेटिएको छ । यसबारेमा राष्ट्र बैंकमा उजुरी दिएका ऋणी र सम्बन्धित बैंकलाई बोलाएर राष्ट्र बैंकले स्पष्टीकरण लिने काम गरीरहेको छ भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमै ऋणीको पुनर्तालिकीकरण वा पुनरसंचरना गर्ने छुट दिएको थियो । यस अघि नै कोरोना कारण लकडाउन अबधिभर कर्जा नउठाउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुखहरुलाई निर्देशन दिएको ती डिपुटी गर्भनरले पंक्तिकारलाई बताए ।
पूरानै शैलीमा सञ्चालित प्राइम कर्मशियल बैंक लिमिटेड र रोशन कुमार न्यौपानेले नेतृत्व गरेको एनआईसी एशिया बैंक लिमिटेडलाई आफ्नै ग्राहकले सम्पत्ती नहड्प्न, दुख र धम्की नदिन नेपाल राष्ट्र बैंकले पत्राचार नै गरेको एनआईसी एशिया बैंकका एक उच्च कर्मचारीले नै पुष्टि गरेका छन् ।
जे भएपनि ढिलै भएपनि नेपाल राष्ट्र बैंकले जनताको पक्षमा बोलेको छ । यसको सर्वत्र स्वागत गरिएको छ भन्दा फरक पर्दैन ।
