how to do your homework on stocks belmont university creative writing oxford university online creative writing creative writing worksheet for kindergarten creative writing carlisle who can help me with a business plan creative writing jobs long island significado de doing my homework best cv writing service 2019 bachelor creative writing deakin dissertation proposal writing service how to make google do your homework liu brooklyn mfa creative writing jewish primary homework help creative writing history pay to write my research paper coursework writers uk traduction anglais do my homework creative writing now reviews picture of a written application letter do my accounting homework for me course outline of creative writing natural disaster creative writing writer personal statement tu creative writing doing homework wrong iu bloomington mfa creative writing betrayal creative writing creative writing and english jobs best custom writing discount code
जोडिनुहोस
शुक्रबार, माघ ९, २०७७
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • नेपाल राष्ट्र बैंकद्वारा एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकलाई लिलामी रोक्न र ऋणीहरुलाई दुख नदिन कडा निर्देशन !

नेपाल राष्ट्र बैंकद्वारा एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकलाई लिलामी रोक्न र ऋणीहरुलाई दुख नदिन कडा निर्देशन !

नेपाल राष्ट्र बैंकले ढिलै भएपछि राम्रो कामको शुरुवात गरेको छ भन्दा अब चाहि फरक पर्दैन । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकलाई सचेत गराउँदै चेतावनी स्वरुप कडा निर्देशन दिएको खुलेको छ ।

राष्ट्र बैंकले एनआईसी एशिया बैंक बाहेक अरु बैंकलाई समेत सचेत गराएको एक डिपुटी गर्भनरले पंक्तिकारलाई बताए । बैंकहरुले दिनदिनै ऋणीको धितो लीलामीका लागि सार्वजनिक सूचना जारी गर्न थालेपछि सन्त्रास फैलीएको छ भन्दा अब चाहि फरक पर्दैन ।

नेपालको सबै भन्दा ठूलो शाखा सञ्जाल भएको र हाल सबैभन्दा बढि कर्जा प्रवाह गरि नम्बर १ बनेको एनआईसी एशिया बैंकले बैंकका ऋणीहरुको धितो लिलामी ३५ दिने नकट्दै सूचना निकाल्ने र दुख दिने गरेको समाचार आर्थिक बजार न्यूज डटकमले लगातार प्रकाशन गरेपछि बैंक तथा वित्तिय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अब उप्रान्त यस्तो नगर्न कडा निर्देशन दिएको खुलेको हो ।
नेपाल राष्ट्र बैंक उच्च स्रोतले भन्यो आर्थिक बजार न्यूज डटकममा एनआईसी एशियाको चर्को बदमासी पटक÷पटक सार्जजनिक भएपछि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले प्राइम कर्मशियल बैंक र एनआईसी एशिया बैंकलाई कडा निर्देशन दिएको खुलेको छ ।

एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकले ऋणीलाई अति गरेपछि नेपाल राष्ट्र बैंकले पत्र नै काटेर लिलाम नगर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकमा यी दुई बैंक बिरुद्ध दुई सयभन्दा धेरै ऋणीको उजुरी परेको भेटिएको छ । यसबारेमा राष्ट्र बैंकमा उजुरी दिएका ऋणी र सम्बन्धित बैंकलाई बोलाएर राष्ट्र बैंकले स्पष्टीकरण लिने काम गरीरहेको छ भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमै ऋणीको पुनर्तालिकीकरण वा पुनरसंचरना गर्ने छुट दिएको थियो ।

जथाभावि लगानी गर्ने र गरिब र निरिह जनताको घरजग्गा हडप्ने नीति लिएको एनआईसी एशीया बैंक र प्राइम कर्मशियल बैंकलाई नेपाल राष्ट्र बैंकले पत्र काटेको छ भन्दा अब फरक पर्दैन । राष्ट्र बैंकले पर्यटन, होटल, खाद्य सामग्री उत्पादन गर्ने कम्पनी लगायतका ऋणीले लकडाउनयता आम्दानी गर्न नसकेको भन्दै कोरोना राहत दिएको थियो । तर, सो नीति विपरीत एनआईसी एशिया बैंक र प्राइम कर्मशिल बैंकले सयौ ऋणीलाई लिलामी गरिसकेको छ । राष्ट्र बैंकले एनआईसी एशिया बैंक बाहेक अरु बैंकलाई समेत सचेत गराएको एक डिपुटी गर्भनरले पंक्तिकारलाई बताए । बैंकहरुले दिनदिनै ऋणीको धितो लीलामीका लागि सार्वजनिक सूचना जारी गर्न थालेपछि सन्त्रास फैलीएको छ भन्दा अब चाहि फरक पर्दैन ।

भाखा नाघेको तथा सावाँव्याज भुक्तानी गर्न नसकेको भन्दै एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकले ३५ दिन कटेका ऋणीलाई समेत लिलामीको सूचना निकाल्दै आएको भेटिएको छ । एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकले ऋणीलाई अति गरेपछि नेपाल राष्ट्र बैंकले पत्र नै काटेर लिलाम नगर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकमा यी दुई बैंक बिरुद्ध दुई सयभन्दा धेरै ऋणीको उजुरी परेको भेटिएको छ । यसबारेमा राष्ट्र बैंकमा उजुरी दिएका ऋणी र सम्बन्धित बैंकलाई बोलाएर राष्ट्र बैंकले स्पष्टीकरण लिने काम गरीरहेको छ भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमै ऋणीको पुनर्तालिकीकरण वा पुनरसंचरना गर्ने छुट दिएको थियो । यस अघि नै कोरोना कारण लकडाउन अबधिभर कर्जा नउठाउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुखहरुलाई निर्देशन दिएको ती डिपुटी गर्भनरले पंक्तिकारलाई बताए ।

पूरानै शैलीमा सञ्चालित प्राइम कर्मशियल बैंक लिमिटेड र रोशन कुमार न्यौपानेले नेतृत्व गरेको एनआईसी एशिया बैंक लिमिटेडलाई आफ्नै ग्राहकले सम्पत्ती नहड्प्न, दुख र धम्की नदिन नेपाल राष्ट्र बैंकले पत्राचार नै गरेको एनआईसी एशिया बैंकका एक उच्च कर्मचारीले नै पुष्टि गरेका छन् ।

जे भएपनि ढिलै भएपनि नेपाल राष्ट्र बैंकले जनताको पक्षमा बोलेको छ । यसको सर्वत्र स्वागत गरिएको छ भन्दा फरक पर्दैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका