जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु क्यापिटलको “प्रभु दाई” अनलाइन सेवा, के के पाइन्छ सेवा?

प्रभु क्यापिटलको “प्रभु दाई” अनलाइन सेवा, के के पाइन्छ सेवा?

प्रभु क्यापिटलले ग्राहकलाई क्यापिटलको विषयमा जानकारी दिन “प्रभु दाई” अनलाइन सेवा शुरु गरेको छ।

क्यापिटलको लगानी व्यवस्थापन, अनलाईन डिम्याट खाता, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी दिने छ।

यससँगै क्यापिटलबाट जारी हुने सुचनाको जानकारी ग्राहकले पाउने छन्।

क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु पनि ग्राहकले पाउने छन्।

5215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका