picture of a student doing homework apa format for creative writing photos of written application letter apps that will help you with your homework can you do my homework creative writing story starters for elementary students btec coursework help high school homework helper creative writing 6 year-olds he helps me with my homework creative writing tea party doing homework stock photo medical billing and coding homework help creative writing jobs adelaide masters in creative writing switzerland personal statement editing services uk holderness family we can help with homework games to play while doing homework university of oregon mfa creative writing faculty does homework help students learn mfa creative writing ucf creative writing prompts finish the story creative writing activities for esl students year 9 creative writing rubric berkeley extension creative writing memphis creative writing help writing cv personal statement pay me to do your homework reviews gcse english language creative writing prompts creative writing starter pictures
जोडिनुहोस
बिहिबार, फाल्गुन १३, २०७७
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • नेपाल राष्ट्र बैंकद्वारा स्टाण्डर्ड चार्टड बैंक नेपाल र लक्ष्मी बैंकलाई लाखौ लाखको जरिवाना कारवाहीः ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकका सीइओसाबहरुलाई सचेतको कारवाही ?

नेपाल राष्ट्र बैंकद्वारा स्टाण्डर्ड चार्टड बैंक नेपाल र लक्ष्मी बैंकलाई लाखौ लाखको जरिवाना कारवाहीः ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकका सीइओसाबहरुलाई सचेतको कारवाही ?

नेपाल राष्ट्र बैंकले नेपालका ठूला भनिएका ४ वटा वाणिज्य बैंकहरुलाई विभिन्न गल्ती गरेको देखाउदै जरिवाना र सचेतको कारवाही गरेको छ भन्दा अब चाहि फरक पर्दैन ।

जनताको डिपोजिटबाट लाखौ होइन करोडौं तलब भत्ता लिने ४ बैंकका ४ सीइओ साबहरुलाई राष्ट्र बैंकले जरिवाना र सचेतको कारवाही गरेको भएपनि ती बैंकहरुले प्रेस विज्ञप्ती नै जारी गरि प्रष्ट भने पारेका छैनन् र पार्ने पक्षमा पनि छैनन् । तर, यो सूचना लाखौ लाख डिपोजिटकर्ता समक्ष पु¥याउने दायित्व हामी देशको चौथो अंग भएका कारण हामीले नै यो कारवाहीको समाचार लेख्ने जर्मको गरेका छौ ।


विश्वव्यापी शाखा सञ्जाल भएको स्टाण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेड र खेतान एण्ड कम्पनीको चर्को लगानी रहेको लक्ष्मी बैंक लिमिटेडलाई क्रमश ५७ लाख र २० लाख जरिवाना कारवाही राष्ट्र बैंकले गरेको फेला परेको छ ।

राजेन्द्र खेतानको एकाधिरबाट चल्दै आएको लक्ष्मी बैंक लिमिटेडलाई सम्पत्ती सुद्धिकरण सम्बन्धी ऐन र निर्देशन पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंकले तत्कालका लागि मात्रै २० लाखको जरिवाना कारवाही गरि थप अनुसन्धान जारी राखेको राष्ट्र बैंकका एक डिपुटी गर्भनरले पंक्तिकारको भेटमा बताए ।

उनीले दाबी गर्दै भने अर्को राष्ट्र बैंकको निर्देशन अटेर गर्दै आएको विश्वव्यापी शाखा सञ्जाल भएको स्टाण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडलाई राष्ट्र बैंकले तोकिए बमोजिमको लगानी नगरेको भन्दै करिब ५८ लाख जरिवानाको कारवाही गरेको छ । उनीकै भनाई सापटी लिने हो भने यी दुई बैंकले राष्ट्र बैंकलाई चुनौती दिएको, निर्देशन पालना नगरेको देखिन्छ । यसले नेपालको बैकिङ्ग प्रणालीमा कस्तो कसर गर्ने हो त्यो खोजीकै विषय बनेको छ भन्दा फरक नपर्ला ।

राष्ट्र बैंकको बैंक तथा सुपरिवेक्षण विभागले यी दुई बैंक बाहेक अरु तीन बैंकलाई समेत सचेतको कारवाही गरेको छ भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकले नेपालकै ठूलो चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक लिमिटेडका सीइओ रत्न राज्य बज्रचार्य, राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठ र स्टाण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडका सीइओ अनिरभन घोस दस्तिदारलाई आइन्दा यस्तो नगर्न भन्दै विभिन्न शिर्षकमा सचेत गराएको भेटिएको छ ।

लाखौ लाख निरिह जनताको डिपोजिटबाट लाख होइन करोड तलब भत्ता बुझ्ने यी र यस्ता बैंकरहरुले जनताको पैसा माथी हेक्का नराख्दा यस्ता कारवाही भएका हुन् भन्दा फरक पर्दैन । तर, पटक÷पटक यस्ता कारवाही हुँदा पनि यी बैंकहरु सचेत नभएको देखिन्छ । गर्भनर साब हेक्का होस् ।

जनताको पैसा आफ्नै सम्पत्ती जस्तै गरि हालिमुहाली गर्ने, नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगर्ने यी ४ वटा बैंकको स्थलगत निरिक्षण तत्कालै गरि कारवाही गर्नुपर्ने आवाज उठेको देखिन्छ । सचेत भया ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका