जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुनको मूल्यमा निरन्तर गिरावट

सुनको मूल्यमा निरन्तर गिरावट

केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । बिहिबार सुनको मूल्य तोलामा ८९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । बिहिबार पनि तोलामा ६ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८८ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८७ हजार ७५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदीको मूल्य तोलामा १३३५ मा कारोबार भएकोमा आज घटेर तोलामा १३०५ कायम भएको महासंघले जनाएको छ

4555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका