जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिन्धु विकास बैंकले लाभांश नदिने

सिन्धु विकास बैंकले लाभांश नदिने

सिन्धु विकास बैंकले यस वर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको बिहीबार बेलुका बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ बाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा समेत पेश गर्ने निर्णय गरेको छ

4285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका