जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • आर्थिक बजार न्यूज डटकमको समाचारको चर्को प्रभाव, बीमा समितिद्वारा बीमा कम्पनीका अभिकर्ताहरुलाई कर्जा दिएर बीमा लेख तयार नर्गन कडा निर्देशनः यस्तो अनैतिक काम गरेको भेटिएमा ठाउँको ठाउँ कारवाही ?

आर्थिक बजार न्यूज डटकमको समाचारको चर्को प्रभाव, बीमा समितिद्वारा बीमा कम्पनीका अभिकर्ताहरुलाई कर्जा दिएर बीमा लेख तयार नर्गन कडा निर्देशनः यस्तो अनैतिक काम गरेको भेटिएमा ठाउँको ठाउँ कारवाही ?

नेपालका मै हुँ भन्ने ठुला देखि केही वर्ष अगाडी मात्रै स्थापना भएका २० वटा जीवन बीमा कम्पनीहरुले आफ्ना लाखौं लाखा अभिकर्ताहरुलाई कर्जा दिएर बीमा लेख जारी गर्दै कम्पनी र शेयरधनीलाई घाटा पु¥याएको समाचार आर्थिक बजार न्यूजडटकमले प्रकाशन गरेपछि बीमा समितिले अब उप्रान्त यस्तो अनैतिक कार्य नगर्न निर्देशन नै जारी गरेको भेटिएको छ । भनिन्छ केही दिन अगाडी बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले २० वटा जीवन बीमा कम्पनीका सीइओ साबहरुलाई बीमा समितिमै बोलाएर अभिकर्ताहरुलाई कर्जा नदिन चर्को निर्देशन दिएको बीमा समिति उच्च स्रोतले पंक्तिकारसंग बतायो ।

बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुका सीइओसाबहरुसँग अभिकर्ताहरुलाई प्रदान गरिएको कर्जाको तथ्याङ्क माग गरेको भन्दा अब चाहि फरक पर्दैन । कम्पनीहरुले एउटै अभिकर्ताहरु सँग बिना धितो करोडौ कर्जा प्रवाह भैरहेको भन्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गत साता सम्पुर्ण जीवन बीमा कम्पनीहरुका सीइओसावहरुलाई बोलाएर यस्तो नगर्न निर्देशन दिएका हुन् भन्दा अब चाहि फरक पर्दैन ।

जीवन बीमा कम्पनीका सीइओसाबहरुले घर कर्जा नै दिएर अभिकर्ताहरुलाई बीमा लेख जारी गर्न लगाएका दर्जनौ घटना आर्थिक बजार न्यूजडटकमले लगातार प्रकाशन गर्दै आएको थियौं । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुका सीइओसाबहरुसँग अभिकर्ताहरुलाई प्रदान गरिएको कर्जाको तथ्याङ्क माग गरेको भन्दा अब चाहि फरक पर्दैन । कम्पनीहरुले एउटै अभिकर्ताहरु सँग बिना धितो करोडौ कर्जा प्रवाह भैरहेको भन्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गत साता सम्पुर्ण जीवन बीमा कम्पनीहरुका सीइओसावहरुलाई बोलाएर यस्तो नगर्न निर्देशन दिएका हुन् भन्दा अब चाहि फरक पर्दैन ।

जीवन बीमा कम्पनीहरुले व्यवसाय धेरै देखाउन अभिकर्ताहरुलाई आर्थिक वर्षको अन्तिम समयमा ठुलो परिमाणमा अभिकर्ता कर्जा (जो दिन पाइदैन) दिँदै आएको समाचार आर्थिक बजार न्यूजडटकमले लगातार प्रकाशन गर्दै आएको थियो । ठुलो ठुलो व्यवसाय ल्याउने अभिकर्ताहरुलाई फकाउन पनि जीवन बीमा कम्पनीहरुले सस्तो व्याजदरमा कर्जा दिदै आएका छन् । अभिकर्ताहरुले उक्त कर्जालाई पोलिसी खरिद गर्न प्रयोग गरिरहेको कम्पनीहरु नै दाबी गरेका थिए ।
आर्थिक वर्षको अन्तिम समयमा अभिकर्ता तथा ब्रान्च म्यानेजरहरुले आ–आफ्नो टार्गेट पुरा गर्न अभिकर्ताहरुलाई कर्जा दिने र पोलिसी धेरै बिक्री भएको देखाउने गलत अभ्यास लामो समयदेखि हुँदै आएको समाचार हामीले नै दिएका थियौ । जीवन बीमा कम्पनीहरुले यस्तो अभ्यास गरिरहेको सूचना पाए पछि समितिले केहि समय अगाडि सम्पुर्ण बीमा कम्पनीहरुसँग अभिकर्तालाई दिइएको कर्जाको विवरण पेश गर्न निर्देशन दिएको थियो ।

एउटै अभिकर्ताहरुलाई ८÷१० करोड रुपैयाँ कर्जा के हेरर दिनु हुन्छ भन्दै प्रश्न गरेको समाचार आर्थिक बजार न्यूजडटकमले लगातार प्रकाशन गर्दै आएको थियो । कर्मचारीलाई दिने सेवा सुविधाका विषयमा पनि प्रश्न उठेको थियो । बीमा समितिले बीमा कम्पनीहरुसँग कर्मचारीहरुलाई दिएको सेवा सुविधाको बिषयको तथ्याङ्क समेत माग गरेको देखिन्छ ।

बीमा समितिका अध्यक्ष सिलवालले केही दिन अगाडी छलफलमा सम्पुर्ण बीमा कम्पनीहरुलाई नियम भन्दा बाहिर गएर व्यापार नगर्न निर्देशन दिएका थिए । उनले १८ प्रतिशत भित्र रहेर अभिकर्तालाई कमिशन दिने व्यवस्था छ भने यहि सिमा भित्रै बस्नुस भन्दै निर्देशन दिएका थिए । एउटै अभिकर्ताहरुलाई ८/१० करोड रुपैयाँ कर्जा के हेरर दिनु हुन्छ भन्दै प्रश्न गरेको समाचार आर्थिक बजार न्यूजडटकमले लगातार प्रकाशन गर्दै आएको थियो । कर्मचारीलाई दिने सेवा सुविधाका विषयमा पनि प्रश्न उठेको थियो । बीमा समितिले बीमा कम्पनीहरुसँग कर्मचारीहरुलाई दिएको सेवा सुविधाको बिषयको तथ्याङ्क समेत माग गरेको देखिन्छ ।

कतिपय जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई नै घर कर्जा दिएर व्यापार बढाइरहेको देखिन्छ । एउटा कम्पनीले यस्तो अभ्यास गर्ने वित्तीकै अन्य कम्पनीहरुले पनि पछ्याउने भएकाले बीमा क्षेत्रमा यो विकृति आक्रमकरुपमा मौलाइरहेको छ । बीमा समितिकाका अध्यक्षज्यू हेक्का होस् ।

बीमा कम्पनीले कार्यालय प्रयोजनका लागि सामाग्री तथा मोटर गाडी खरिद गर्नु पर्दा बीमा समितिको स्वीकृति लिनु पर्छ । तर एउटै अभिकर्तालाई ८/१० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा कसैको पनि स्वीकृति लिनु पर्ने अवस्था छैन । केहि बीमा कम्पनीले यस्तो गलत अभ्यास सुरु गरे पछि सम्पुर्ण जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई ठुलो परिणाममा कर्जा प्रवाह गर्ने र बीमा शुल्क धेरै आर्जन भएको समाचार आर्थिक बजार न्यूज डटकमले सार्वजनिक गरेको थियो ।
अभिकर्ताले लिने यस्तो कर्जा नक्कली पोलिसी खरिद गर्न प्रयोग हुने गरेको देखिन्छ । चालु आर्थिक वर्षको अन्तिम समयमा यस्तो कर्जा प्रवाह गर्दै अभिकर्ताहरुले आफ्ना नजिकका आफन्त तथा साथिभाइको नाममा पोलिसी खरिद गरेका छन् भन्दा फरक पर्दैन । बीमा समितिका अध्यक्षज्यू ।

पोलिसी काट्दा सम्बन्धित ब्रान्च म्यानेजरदेखि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई व्यवसाय धेरै देखाउन सजिलो हुन्छ । अर्को तर्फ अभिकर्ताले पनि थप इन्सेन्टिभहरु प्राप्त गर्छन् । तर यसरी जारी गरिएका पोलिसी अर्को आर्थिक वर्षमा नविकरण हुँदैन । सरेण्डर गराएर क्यासिल गरिन्छ । भन्दा फरक पर्दैन । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

यसरी पोलिसी काट्दा सम्बन्धित ब्रान्च म्यानेजरदेखि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई व्यवसाय धेरै देखाउन सजिलो हुन्छ । अर्को तर्फ अभिकर्ताले पनि थप इन्सेन्टिभहरु प्राप्त गर्छन् । तर यसरी जारी गरिएका पोलिसी अर्को आर्थिक वर्षमा नविकरण हुँदैन । सरेण्डर गराएर क्यासिल गरिन्छ । भन्दा फरक पर्दैन । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

यसलाई नियन्त्रण गर्न बीमा समितिले कम्पनीहरुसँग तथ्याङ्क माग गरेको हो । तथ्याङ्क संकलनसँगै बीमा समितिले अभिकर्ता कर्जालाई नै पुर्ण रुपमा रोक्ने या सिलिङ तोक्ने भन्ने विषयमा बीमा कम्पनीहरुसँग पनि छलफल गरिएको एक प्रमुख कार्यकारी अधिकृतले पंक्तिकारलाई खुलेर बताए ।

 

11920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?