जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा सिटौला नियुक्त

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा सिटौला नियुक्त

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् । बैंकको चैत २३ गते दिउसो ३ बजेको सञ्चालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जानकारी नेप्सेमार्फत गराएको हो ।

9305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका