जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सामुदायिक विद्यालय सहयोगका लागि सिभिल बैंकद्वारा सहयोग

सामुदायिक विद्यालय सहयोगका लागि सिभिल बैंकद्वारा सहयोग

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आज एक कार्यक्रम आयोजना गरि सहयोग रकम हस्तानतरण गरेको छ । सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तानतरण गरेका थिए ।

पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरुमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको बैंकले जनाएको छ ।

जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलनगर्न स्थापितगरिएको हो । साथै बंैकको हालसम्म८९ एटियम रहेका छन् । बैंकले हालसम्मकरीव रु. ८२अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७८अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

6690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?