जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अजोडको संचालकमा पानु पौडेल र सिर्जना सुवेदी चयन, विज्ञ संचालकमा विष्णुप्रसाद नेपाल

अजोडको संचालकमा पानु पौडेल र सिर्जना सुवेदी चयन, विज्ञ संचालकमा विष्णुप्रसाद नेपाल

अजोड इन्स्योरेन्सको पानुदत्त पौडेल र सिर्जना सुवेदी संचालकमा चयन भएका छन्। कम्पनीको तेस्रो साधारणसभाबाट पौडेल र सुवेदी सर्वसाधरण सेयरधनीका तर्फबाट संचालकमा निर्विरोध चयन भएका हुन्।

साधारणसभाबाट विष्णुप्रसाद नेपाल स्वतन्त्र विज्ञ संचालकमा नियुक्त भएका छन्। कम्पनीले कोरोना संक्रमणका बाबजुद पनि आर्थिक वर्ष २०७६/०७७मा कुल बीमा शुल्क ८८ करोड ४३ लाख लाख १७ हजार रुपैयाँ संकलन गरेर ४ करोड ५६ लाख ७२ हजार खुद नाफा गरेको छ। बीमा कोषमा ६ करोड २३ लाख ७२ हजार संचित रहेको कम्पनीले जनाएको छ।

3070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?