जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको १४ वर्षे यात्रा, डेढ अर्ब निक्षेप १ खर्ब १४ अर्ब पुग्यो, ग्राहक पुगे १० लाख

सिटिजन्स बैंकको १४ वर्षे यात्रा, डेढ अर्ब निक्षेप १ खर्ब १४ अर्ब पुग्यो, ग्राहक पुगे १० लाख

सिटिजन्स बैंक इन्टरनेशनल १५औं वर्षमा प्रवेश गरेको छ। डेढ दशकको अवधिमा बैंकले ठूलो छलाङ मारेको छ। स्थापना भएको वर्ष १ अर्ब ५५ करोड निक्षेप संकलन गरेको बैंकले २०७७/०७८को चैत सम्म १ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ।

१४ वर्ष अघि कर्जा २ अर्ब ४ करोड रुपैयाँ रहेकोमा  अहिले १ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। १४ वर्ष अघि ५६ करोड रुपैयाँ चुक्ता पुँजीबाट बैंक स्थापना भएको थियो।बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ।

7625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका