जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • लाइफ इन्स्योरेन्स कर्पोरेशनको मुनाफा १५ करोड ३७ लाख रुपैयाँ

लाइफ इन्स्योरेन्स कर्पोरेशनको मुनाफा १५ करोड ३७ लाख रुपैयाँ

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३१.८० प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा १३ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा खुद बीमा शुल्क आर्जन १० अर्ब ३१ करोड रुपैयाँ थियो ।

बीमा शुल्क आर्जन सँगै मुनाफा पनि ४२.८५ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा १५ करोड ३७ लाख रुपयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफामा सुधार सँगै प्रति शेयर आम्दानी पनि २ रुपैयाँले बृद्धि भएको छ । जवकी कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेको छ ।

8505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका