जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेपाल धितोपत्र बोर्ड २९ औं वर्षमा

नेपाल धितोपत्र बोर्ड २९ औं वर्षमा

नेपाल धितोपत्र बोर्ड मंगलवार २८ वर्ष पुरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बोर्डले २८ औं वार्षिकोत्सव विभिन्न  कार्यक्रम गरी मनाउन लागेको हो ।

धितोपत्र बोर्डले मंगलवार विहान उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाउन लागेको हो ।

कार्यक्रममा बोर्डको पूर्व अध्यक्षहरु,नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी,क्रेडिट रेटिंग संस्थाहरु,मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसन,लगानीकर्ता संघसंस्था लगायतको सहभागिता रहने बोर्डले बताएको छ ।

5685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका