जोडिनुहोस
शनिबार, माघ ८, २०७८
शनिबार, माघ ८, २०७८
  • होमपेज
  • हिमालयन बैंकका सीइओ राणाको तलब २ करोड १४ लाख

हिमालयन बैंकका सीइओ राणाको तलब २ करोड १४ लाख

हिमालयन बैंकको सीइओ अशोक राणाको तलब १९.५३ प्रतिशतले बढेको छ ।

बैंकले सीइओ राणालाई गत आर्थिक वर्षमा २ करोड १४ लाख ८९ हजार ६९७ रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले सीइओ राणालाई तलब बापत १ करोड ६ लाख २ हजार रुपैयाँ तलब दिएको छ । यस्तै बैंकले राणालाई भत्ता बापत ९५ लाख ४८ हजार दिएको छ । यस्तै मोबाइल खर्च बापत ४ लाख १९ हजार १९१ रुपैयाँ, अन्य विविध विषयमा ९ लाख २० हजार ५०६ रुपैयाँ दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका