
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गर्दै दुई नयाँ मन्त्री थप गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गरेका हुन्।
नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ।

सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































