जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  •  राष्ट्रिय बीमा कम्पनीको नाफा ७८ करोड

 राष्ट्रिय बीमा कम्पनीको नाफा ७८ करोड

राष्ट्रिय बीमा कम्पनीले ७८ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ । सरकारको समेत लगानी रहेका निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले बीमा समितिले तोके अनुसारको चुक्ता पूँजी भने पुर्याउन बाँकी छ । राष्ट्रिय बीमा कम्पनीको  चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रहेको छ । समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ ।

सेयर बजारमा सूचिकृत कम्पनीमो दोस्रो बढी सेयर मूल्य भएको कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । यसको सेयर मूल्य प्रतिकित्ता ९ हजार ३३८ रहेको छ ।

कम्पनीले लगानी तथा कर्जाबाट ५९ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको नबिल बैंकमा ९.६७ प्रतिशत लगानी छ । जुन कम्पनीको सबैभन्दा ठूलो आम्दानीको स्रोतको हो ।

8135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका