जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३

प्रभु बैंक घोटाला प्रकरणः जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राम जानकी हेल्थ फाउन्डेसन तथा जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । उनलाई धनुषाको छिरेश्वरनाथ–१, रमदैयास्थित मेडिकल कलेज परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । पाण्डेमाथि ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेनरी साइसेन्स प्रालि’ नामक कृत्रिम व्यवसाय खडा गरी, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै धितोको अस्वाभाविक […]

बजेट २१ खर्ब २४ अर्ब

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ। पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १४ खर्ब ५ अर्ब रूपैयाँको राजस्वको आधार देखाएर २१ खर्ब २४ अर्बको बजेट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेका हुन्।

हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेलसहित तीन दर्जनभन्दा बढी सञ्चालक र सीईओहरूको सेयर रोक्काः नेपाल प्रहरीको सीआईबीले थाल्यो अनुसन्धान !

नेपाल प्रहरीको सीआईबीले हिमालयन रिइन्स्योरेन्स कम्पनीकी सीईओ उपासना पौडेलसहित तीन दर्जन सीईओ र सञ्चालकहरूको सेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको भेटिएको छ भन्दा अब फरक पर्दैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि ५६ जना हाई–प्रोफाइल व्यक्तिहरूको सेयर रोक्का राख्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको […]

सर्वोच्च अदालतको फैसला कार्यन्वय हुँदैः हिमालयन र कुमारी बैंकका सिइओ सहित दर्जनौको जागिर संकटमा !

अब राष्ट्र बैंकबाट कारवाही भोगेका हिमालयन बैंकका सिइओ अशोक राणा कुमारी बैंकका सिइओ रामचन्द्र खनाल सहित २ दर्जन सञ्चालकहरुको मंहगो जागिर संकटमा फस्ने पक्का पक्की भएको छ । भन्दा फरक पर्दैन । सर्वोच्च अदालतले गरेको फैसला कार्यन्वयनका लागि राष्ट्र बैंक पठाएसंगै सिइओ र सञ्चालकहरुको महंगो जागिर संकटमा फसेको हो भन्दा फरक पर्दैन । नेपाल प्रहरीको […]

१ खर्ब २० अर्ब बीमा कम्पनीहरूको बीमा शुल्क: पहिलो नेपाल लाइफ, दोस्रो नेशनल लाइफ ?

नेपालका १४ जीवन बीमा कम्पनीहरूको बीमा शुल्क १ खर्ब २० अर्बभन्दा बढी छ भन्दा फरक पर्दैन। नेपालको जीवन बीमा क्षेत्रले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनाको अवधिमा उल्लेख्य प्रगति हासिल गरेको छ। नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्ममा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २० […]

एनआईसी एशिया बैंकद्वारा विभिन्न विद्यालय र परोपकारी संस्थालाई शैक्षिक तथा भौतिक सामग्री सहयोग

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरूलाई विभिन्न सहयोग सामग्रीहरू प्रदान गरेको छ । बैंकले झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घरमा फर्निचर (बेड), बाराको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र झापाको मेचिनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरू सहयोग स्वरूप प्रदान गरेको हो । एक […]

आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नेपाल पुलिस अन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग […]

वातावरण दिवसमा कुमारी बैंकद्वारा इलाममा ३०० बिरुवा रोपण

विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ. बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो. उक्त वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पुर्याउने […]

हनी ट्र्याप र ठगीको आरोपमा तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

हनी ट्र्याप अर्थात् आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको गम्भीर आरोप लागेकी तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ. जिल्ला अदालत, ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो. केही दिनअघि मात्रै थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएकी अधिकारीविरुद्ध ६ करोड ५२ लाख […]

प्रधानमन्त्रीलाई मेसेज गर्ने सचिव जगेडामा तानिए

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बिहीबारको निर्णयको मिति राखेर उनको सरुवा गरिएको हो । लामो समयदेखि शक्तिकेन्द्रसँग निकट रहेर राज्य संयन्त्रमा प्रभावशाली भूमिकामा रहँदै आएका सचिव पुष्करलाई यसपटक भने कुनै मन्त्रालय वा निकायको जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको उच्च स्रोतले जनाएको […]

मालपोतमा दर्ता नभए पनि बैंकको धितो लिखतले कानुनी मान्यता पाउने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह गर्दा राखिने धितो सुरक्षणको कानुनी मान्यताका सम्बन्धमा एक दूरगामी महत्त्वको फैसला गरेको छ। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले ललितपुर फाइनान्स लिमिटेड र जयराम सुवेदीबीचको ‘दूषित रोक्का बदर’ मुद्दामा अन्तिम फैसला गर्दै ऋणी वा जमानीकर्ताले हस्ताक्षर गरी दिएको धितो लिखत मालपोत कार्यालयमा रजिष्ट्रेसन नभएकै कारणले […]

खारेजीबाट जोगियो कर्णाली डेभलपमेन्ट बैंक

सञ्चालक र उच्च व्यवस्थापन तहमा भएको आर्थिक अनियमितता तथा कमजोर आन्तरिक सुशासनका कारण समस्याग्रस्त बनेको कर्णाली डेभलपमेन्ट बैंक अन्ततः खारेजीबाट जोगिँदै पुनः सञ्चालनको बाटोमा अघि बढ्ने भएको छ । सम्पत्ति र दायित्वबीच ठूलो अन्तर देखिएपछि लामो समयदेखि खारेजी गर्ने वा पुनर्संरचना गरेर सञ्चालनमा ल्याउने भन्ने अन्यौलताका बीच नियामक नेपाल राष्ट्र बैंक अन्ततः यसलाई पुनः सञ्चालन […]

सुधनबारे ४५ पृष्ठको छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका विभिन्न विवाद र आरोपहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीको संयोजकत्वमा गठित समितिले तयार पारेको ४५ पृष्ठ लामो प्रतिवेदन शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष बुझाएको हो । समितिका सदस्य तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले प्रतिवेदन बुझाइएको पुष्टि गरेका […]

ताजा समाचार

featured

आर्थिक विशेष

रेमिटेन्स

अटाे समाचारहरू

अन्तरवार्ता

राेजगार

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

वैदेशिक रोजगारीमा बिनाधितो ऋण
वैदेशिक रोजगारीमा बिनाधितो ऋण

सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि बिनाधितो ऋण सुविधा...

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि सरकारद्वारा आवेदन खुला
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि सरकारद्वारा आवेदन खुला

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरुका लागि आवेदन खुलेको छ...

जापानमा अब सबै म्यानपावरले कामदार पठाउन पाउने
जापानमा अब सबै म्यानपावरले कामदार पठाउन पाउने

सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ ।...

पर्यटनमन्त्री सिन्हाको रोजाइमा देवचन्द्र लाल
पर्यटनमन्त्री सिन्हाको रोजाइमा देवचन्द्र लाल

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ नेतृत्व पाएको छ। पर्यटन...

अब भिजिट भिसामा विदेश जाँदा होटल बुकिङ आवश्यक नपर्ने
अब भिजिट भिसामा विदेश जाँदा होटल बुकिङ आवश्यक नपर्ने

विदेश जानको लागि नेपालीलाई भिजिट भिसाको प्रक्रिया सहज बनाइएको छ।...

पर्यटन

Narayani

फिचर

मनोरञ्जन