जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • थुनछेक बहसपछि पनि छुटेनन् महरा

थुनछेक बहसपछि पनि छुटेनन् महरा

संसद सचिवालयकी कर्मचारीलाई बलत्कार गरेको आरोप लागेको पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले महरालाई डिल्लीबजार काराकारबो थुनामा राख्न आदेश दिएको हो । सोमबार थुनछेक बहसपछि अदालतले कारागार चलान गरेको हो ।

पक्राउ परेयता अस्पताल भर्ना भएका उनलाई अस्पताल पठाउने वा जेलमै राख्ने कारागारले निर्णय गर्नेछ । अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो

7660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?